मुख्य समाचार

समाचार

अर्थतन्त्र

बुधबार बिहान पाँच घण्टा फोन पे अवरुद्ध हुने

बुधबार बिहान पाँच घण्टा फोन पे अवरुद्ध हुने

फोनपे नेटवर्कले प्रकोप रिकभरी ड्रिल सञ्चालन गर्ने कारण देखाउँदै इसेवाका केही सेवा पाँच घण्टाका लागि अवरुद्ध हुने जनाएको छ । इसेवाले मंगलबार दिउँसो एक सूचना जारी गर्दै मंसिर १७ गते राति अर्थात् बुधबार बिहान १२ः३० बजेदेखि बिहान ५ः३० बजेसम्म फोनपेका सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुने जनाएको हो ।  यो ड्रिल